संसदमा नियमावली मस्यौदा पेश

हेटौंडा सन्देश, 2018-02-26 11:32:36 पत्रपत्रिकाबाट

    हेटौंडा, फाल्गुण १४/३ नम्बर प्रदेशको प्रदेशसभा बैठक नियमावली मस्यौदा पेश गरिएको छ । समितिले २६ परिच्छेदमा ४५ पेज लामा र २ सय १७ नियम तथथा ६ अनुसूचि पारितका लागि संसदमा पेश गरेको हो । प्रदेश सभा नियमावली मस्यौदा समिति सभापति राजेन्द्र पाण्डेले आइतवार संसदमा मस्यौदा पेश गरेका छन् ।
    पेश गरिएको परिच्छेदमा सभामुख, उपसभामुख, सांसदका अधिकार, नियम, नियमापत्ति, बैठक सञ्चालन विधिलगायत अधिकारहरु समेटिएका छन् । प्रदेशसभा नियमावली समिति सभापति पाण्डेल

 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook