सुदुर पश्चिमका नेताहरूमा त्याे हैसियत रहेन ,जुन केन्द्र सरकार सम्म अाफ्नाे सिक्का जमाउन सक्दैन र ?

तातोखबर 2018-03-17 10:48:45 जनधारणा

सुदुर पश्चिमका नेताहरूमा त्याे हैसियत रहेन ,जुन केन्द्र सरकार सम्म अाफ्नाे सिक्का जमाउन सक्दैन र?
किन र कहिले सम्म वरिष्ठ नेताहरूकाे गितमा हाम्रा नेेताहरू नाँच नाँचि रहने!!!
यत्राे ठुलाे प्रदेशबाट मात्र एक मन्त्री ,त्याे पनि खानेपानी !
मलाई लाग्छ यस्ताे व्यवहारले हाम्राे प्रदेेशकाे विकास हुन्छ जस्ताे लाग्दैन!! 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook