हेर्नुस आजको बिदेशि मुद्राको बिनिमय दर

तातोखबर 2018-08-28 14:06:02 आर्थिक

काठमाडौं – आज मंगलबार नेपाल राष्ट्र बैंकले आज तोकेको विदेशी मुद्राको सटही दर केही पैसाले बढेको छ ।नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७५ पैसा र बिक्रिदर ३० रुपैयाँ ९२ पैसा छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रिदर २७ रुपैयाँ ४५पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९६ रुपैयाँ ७९ पैसा र बिक्रिदर २ सय ९८ रुपैयाँ ३८ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०६ र बिक्रिदर १० रुपैयाँ ११ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ६९ रुपैयाँ ६४ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ६२ पैसा रहेको छ ।युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६५ पैसा तोकेको छ ।एक साउदी रियालको खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ३० रुपैयाँ ०१ पैसा रहेको छ ।नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम फरक गरेर मूल्य तोक्न सक्नेछन् ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook