भन्सार छलि गर्दै समान सहित ३ जना पक्राउ

मुकेश कुमार यादव 2018-12-20 15:08:10 आर्थिक

सिरहा पुषा ५ / जिल्ला सिरहा मातहतको खटिएको प्रहरी टोलीले भन्सार छलि चोरी पैठारी गरि ल्याका ९९ हजार १ सय ४० मोल बराबरको समान सहित १ जना लाई पक्राउ गरेका छन।
जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नम्बर १३ दुर्गापुर वस्ने वर्ष ३६ को अशेश्वर सिंह महतो र वनटेष्ट डिसकोभर मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन ।
इलाका प्रहरी कार्यालय महेशवारी वाट खटिको प्रहरी टोलीले सानो प्याकेटवाल भुुजिया ४ वोरा, सानो प्याकेटवाला भुुजिया २ काट्टुन,तुलसी पति ८ पोका , प्लास्टिक झोलाा २५ के जि , पाउडर दुध ३० प्याकेट, सुर्ती २ के जि , खानेे तेल ७० लिटर अर्थात ५७ हजार ५ सय ८० मूल्य बराबरको समान बरामद गरेका छन ।
स्थाई प्रहरी पोष्ट कसहाले रजनिगंधा १ हजार १ सय ८८ पिस,राज निवास ३ हजार २ सय पिस र वनटेष्ट मोटरसाइकल अर्थात ४ हजार १ सय ५७ मुल्यबराबरको समान बरामद समान जिल्ला भन्सार कार्यालय खेैटोका माडर पठाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधब राज खरेल बताएको छन ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook