सिरहा २४ फागुुन । सिरहा वाट प्र ना उ माधव राज खरेलको कमान्डमा खटिएका प्रहरी टोलिले विभिन्न नाकाबाट चोरी पैठारी गरि भन्सा छलेको अबैध समान बरामद गरेको छन ।सिरहा नगरपालिका वडा नम्ब........." />
 

सिरहामा भन्सार छलेको ४२१५१० अबैद समान बरामद

मुकेश यादव 2019-03-07 19:14:44 सामाजिक

सिरहा २४ फागुुन । सिरहा वाट प्र ना उ माधव राज खरेलको कमान्डमा खटिएका प्रहरी टोलिले विभिन्न नाकाबाट चोरी पैठारी गरि भन्सा छलेको अबैध समान बरामद गरेको छन ।सिरहा नगरपालिका वडा नम्बर ७ स्थित वाट चिनि ८०० केजी नगाजि तेल १२ टिन मसाल तेल ११ ग्यालेन नगाजि तेल ७ खाटुन मसाल तेल २ काटुन पापड १०० प्याकेट सागर दुध १५ केजी जिरा ३० केजी वेसार २४ वोरा धनिया पाउडर २४ वोरा गुलाव जामुन १५ केजि लिची चकलेट ३० पाकेट डिनर पलेट १५० वोरा राज निवास २ वोरा तुलसीपत्ति ३ बोरा । प्र ना उ कै कमान्डमा सिरहा नगरपालिका वडा नम्बर ७ स्थित मुख्य सडकखन्ड ट्राफिक चौक मा चेेेक जाँच गर्ने क्रममा गोलबजार नगरपालिका वडा नम्बर ४ वस्ने मुकेश राउतकी श्रीमती वर्ष ३५ को पिङ्कि साहले भन्सार छलि ल्याको समान कुर्ता ४५ जोर जिन्स ३० वच्चा सेट ४९ लेहेङ्गा ३ साडी ४९ पिस । धनगढी नगरपालिका वडा नम्बर १ बाखर स्थित भििित्र सडक बाट बा १४ प १४४४ BR ३२ F २८७१ नम्बरको मोटरसाइकल र कुर्ता१० पिस थान कपडा २ वन्डल मार्किङ सिरकको खोल ४ वन्डल सल १४ बन्डल बलाउज कपडा १० पिस सारी ६ पिस कुर्ता सुरवालको कपडा १० पिस धोती १८ जोर समान भन्सार कार्यालय खटोका पठाएको छन र जिल्ला सिरहा गाउँपालिका बरियारपट्टी वाडा नम्बर १ वस्ने बिन्देश्वर यादवको छोरा वर्ष अन्दाजि १६ को अभिशेक यादव लाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लहान पठाएका छन । चोरिको मो स बरामद सिरहाको औरही गाउँपालिका इलाका प्रहरी कार्यालय औरहि प्र स नि संजय कुमार झाको कमान्ड खटिको प्रहरी टोलिले स ५ प ९५५१ नम्बर १२५ cc चोरीको गल्यामर मोटरसाइकल कमलपुरको राजकुमार यादव रकसि भठ्ठठी वाट समातेका छन ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook