, लहान ९ बैशाख । सिरहाको लहानमा २०७३ बैशाख महिनाको १७ गतको दिन ४ करोड ५० लाखको लगानीमा संचालित भएको सिरहा र सप्तरीको पर्यटकीयको रुपमा चिनिएको होटेल दरवार तिन वर्षको अन्तरालमा नेप........." />
 

दरवार होटल स्तरउन्ती भई दूई तारे होटेल

प्रदिप सिंह महतो 2019-04-22 15:01:09 आर्थिक

, लहान ९ बैशाख । सिरहाको लहानमा २०७३ बैशाख महिनाको १७ गतको दिन ४ करोड ५० लाखको लगानीमा संचालित भएको सिरहा र सप्तरीको पर्यटकीयको रुपमा चिनिएको होटेल दरवार तिन वर्षको अन्तरालमा नेपाल लगायत देश विदेशका अतिथिहरुलाई मन जित्न सफल भएका छन । होटेलले आफनो स्तरउन्नती भई दुई तारे होटेलको रुपमा आफनो नाम चिनाउन सोमबार पत्रकार सम्मेलन गरी सार्वजानीक गरेको हो । होटेललाई नेपाल सरकारबाट अनुसंधान गरी दुइ तारे होटेलको मान्य प्रदान गरीएको छ । होटेल प्रबन्धक याम विश्कर्माका अनुसार आउने दिनहरुमा कमी कमजोरीहरुलाई सुल्मmाउदै रेष्टुरेन्टलाई अन्तराष्ट्रिय जगतमा चिनाउन अठोट लिएका छन । अगामी दिनमा ५ वटा डिलक्स रुम,२ वटा सुपर डिलक्स रुम, २ वटा नन एसी रुम गरी जम्मा २१ वटा रुम बनाईने,े सय जनाको प्रोग्राम हल, १ हजार जना बस्ने हल बनाउने र ५ तल्ले भवन बनाउने योजना रहेको बताए । होटेलमा ४० जना भन्दा बढी कामदारहरु रोजगारी पाएको छ भने बार्षिक अढाई कडोर भन्दा माथिको आर्थिक कारोबार हुने गरेको प्रबन्धकले जनाए । खानामा तन्दुरी, म्यासीपल, स्थाई परिकार चाईनिज नेपालि ईन्डियन र मिथिला परिकारहरु उपलब्ध गराउने प्रबन्धक विश्वकर्माले बताए । होटेल दरवार लहानले अतिथि वर्गहरुको सेवामा नयाँ उचाई हासिल गर्ने विश्वास साथ अगाडी बढने पत्रकार सम्मेलनमा बताए । म हुदा लहानमा कुनै पनि होटेलसंग प्रतिशप्रधा गरेको छैन । होेटल प्रयोजनका लागी खाद्य सामाग्रीहरु बाहिरबाट आउने गरीन्छ । बनाएको परिकारहरु अलग अलग व्यवस्थित तरीकाबाट राख्ने गरीन्छ । नेपाल पत्रकार महासंघका जिल्ला सभमपति दिनेश्वर प्रसाद गुप्ताको अनुसार आउने दिनमा स्वच्छ सुन्दर र सफा रहोस भने अतिथिको आसनबाट बताउनु भयो ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook