सिरहा ५ जेष्ट। सिरहाको लहान नगरपालिका पुरै लहान नगर मुलनाराको साथ चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्नका लागि भन्दै सिरहाको लहानमा मुलनाराका साथ बिध........." />
 

प्रदेश नम्बर २ मा सरकारमाथि समेत आशंका प्रदर्शन सिरहाको लहानमा

प्रदिप सिंह महतो 2019-05-19 20:12:06 राजनीतिक

सिरहा ५ जेष्ट। सिरहाको लहान नगरपालिका पुरै लहान नगर मुलनाराको साथ चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्नका लागि भन्दै सिरहाको लहानमा मुलनाराका साथ बिधार्थीहरु प्रदर्छन गरीएका छन ।यहाका स्थानीय युवा, विद्यार्थीहरु र किसान ,नागरिक समाजका युवाअगुवाहरुले चिनियाँ परियोजना संचालन नगर्न भन्दै दवाव दिनका लागि प्रदर्शन गरेका हुन् । 

यहाका स्थान्यहरु प्रदर्शन गरेको प्रदेश सरकारले चीनबाट ऋणरुपि परियोजना ल्याउन लागेको भन्दै ल्याइए आफूहरु चरणबद्व आन्दोलनमा उत्रृएका उक्त नेता बताए । लहानको पासुपती माबी बाट निकालिएको र्याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै शहीद चैकमा पुगेर गोलघेरा नजिकण सभामा गरिएको थियो ।

 

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook