सिरहा २५ जेष्ट । २०७५ सालको एसईई परीक्षा का नतिजा असार महिनाको पहिलो सपतामै प्रकाशित हुने निर्णय भएको छ । सानोठिमी भक्तपुरकमा रहेको राष्ट्रिय परीक्षा बोर्ड नियन्त्रण कार्यलय स........." />
 

एसईई परीक्षा २०७५ सालको नतिजा असार ५ गते सार्वजनिक हुने

प्रदिप सिंह महतो 2019-06-08 15:46:16 शैक्षिक

सिरहा २५ जेष्ट । २०७५ सालको एसईई परीक्षा का नतिजा असार महिनाको पहिलो सपतामै प्रकाशित हुने निर्णय भएको छ । सानोठिमी भक्तपुरकमा रहेको राष्ट्रिय परीक्षा बोर्ड नियन्त्रण कार्यलय सानोठिमीका अनुसार असार ५ गते सईई परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय हुने । राष्टय परीक्षा बोर्डले हामै सूचना प्रकाशित गरी कपि जाँचएको काम सकिएका एण्ड डाटा इन्ट्रीको काम धमाधम भएको जनाएको छ । जेष्ट ३० गतेसम्ममा डाटा इन्ट्रीकामहरु सकाएर यही मिती २०७६ साल २ महिना ५ गते असारमा राष्टय परीक्षाबोर्डले सईईको नतिजा सार्वजनिक गर्ने बोतयारी भइरहेको बोर्डले जनाएका छन ।

पत्रपत्रिकाबाट

बिशेष विज्ञापन

Like Us On Facebook