सिन्धुपाल्चोकमा डिजिटल पत्रकारिता तालिम सुरु

चौतारा, १६ बैशाख, जिल्लाका पत्रकारहरुको क्षमता वृद्धिको लागि डिजिटल पत्रकारिता सुरु भएको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको आयोजनामा भएको तालिममा जिल्लाका ३० जना पत्रकारको सहभागिता रहेको शाखाका अध्यक्ष जीवन श्रेष्ठले बताए ।
चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गरेको तालिममा अनलाईन पत्रकारिता, फोटाग्राफी, रेडियो, मोवाईल पत्रकारिताको बारेमा प्रशिक्षण चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस