एस.ई.ई नतिजा :-१५ वटा वेवसाईट, ५ वटा एस.एम.एस र आई.भि.आर नंबर स्वीकृत

see-result-update

तातोखबर । माध्यामिक शिक्षा परिक्षा एस.ई.ई २०७९ को नतिजा हेर्नको लागि परीक्षा नियन्त्रण कार्यालयले १५ वटा वेवसाईट र ५ वटा एस.एम.एस र आई.भि.आर नंबरहरु स्वीकृत गरेको छ । नतिजा शुक्रबार सम्म प्रकाशन गर्नको लागि सबै तयारि अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

Advertisement:see-result-update

प्रतिक्रिया दिनुहोस् :