राप्रपाको भृकुटीमण्डपमा भोलि १२:१५ बजे बिरोध प्रदर्शन
काठमाडौं, भदौ २६ । राप्रपाले भदौ २७ गते गौहत्याको विरोध गर्न, हिन्दु राष्ट्र तथा राजसंस्था पुःन स्थापना लगायतका माग राख्दै दवाब मुलक प्रदर्शनी गर्ने भएको छ । अहिले देशको घटनाक्रमले देशलाई डुवाउने तर्क गरिरहेको राप्रपाले काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको हो ।
हिन्दु राष्ट्र तथा राजसंस्था पुःनस्थापना, गौहत्याको बिरोध, संघीयता खारेजी, महंगी/भ्रष्टाचार अन्त्य र युवालाई स्वदेशमा नै रोजगारी लगायतका माग लिएर राप्रपा बिरोध प्रदर्शनमा जान लागेको हो ।
राजेन्द्र लिङ्देनले देशमा अब आन्दोलनको बिकल्प नभएकोे बताउँदै आएका छन् । उनले आफ्नो माग संसदबाट पुरा नहुने र सडकको विकल्प नभएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
शैलजा आचार्य हृदय रोगकेन्द्रको स्तरोन्नतिका लागि सघाउने मन्त्री पौडेलको प्रतिबद्धता
-
२.
जलवायु परिवर्तनले श्रम तथा रोजगारीको क्षेत्रमा नयाँ चुनौती : अध्यक्ष कुँवर
-
३.
संसद्को आगामी अधिवेशनमा ऊर्जासम्बन्धी विधेयक प्रस्तुत हुन्छ : मन्त्री खड्का
-
४.
नेपालमा वैद्यखाना चलाउन कानून आभाव छ : आयुर्वेद विभाग
-
५.
अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास मौलाउन दिइन्नँ : प्रधानमन्त्री ओली