हराएको रकम फेला पारी सम्बन्धित धनिलाई बुझाइयो

मकवानपुर – जिल्ला प्रहरी कार्यालयले मकवानपुरले हराएको रकम फेला परी सम्बन्धित धनिलाई बुझाएको छ ।

सोमबार विहान ११ बजे समयमा हेटौंडा उपमहानगरपालिका–८ कमाने बस्ने ६० वर्षीय माधव प्रसाद थपलियाको हेटौंडा–१० स्थित बैंक रोडबाट रकम हराएको भनि प्रहरीमा उजरी परेको थियो ।

Advertisement:

सोही उजुरीको आधारमा खटिएको प्रहरी टोलीले ७० हजार रूपैयाँ र सानो ब्याग फेला पारी थपलियालाई बुझाएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् :