दुर्गा प्रसाईंलाई काठमाडौंमा कालोमोसो

काठमाडौ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ । अज्ञात समूहले प्रसाईलाई सोमवार दिउसो काठमाडौंमा कालोमोसो दलेको हो ।
प्रसाईंले काठमाडौंको एक होटलमा आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले प्रसाईंलाई उद्धार गरेर दरबारमार्ग वृत्तमा राखिएको छ । कालोमोसो दल्नेको खोजी भइरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस