माधव नेपाललाई भेट्न कोटेश्वर पुगे भारतीय राजदूत

काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तव एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पुगेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपाललाई भेट्न राजदूत श्रीवास्तव शुक्रबार उनकै निवास कोटेश्वरमा पुगेका हुन् ।

Advertisement:

उनीहरुबीच भएको शिष्टाचार भेटका क्रममा समसामयिक विषयबारे कुराकानी भएको अध्यक्ष नेपालले जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस् :