भाइटीकाको उत्तम साइत कात्तिक २९ गते १०:५१ बजे

काठमाडौं, तातोखबर । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ ।

पाल पाञ्चाङ्ग निर्णायाक विकास समिति सोमबार एक विज्ञप्ति जारी गर्दै भाइटीकाको शुभ साइतबारे जानकारी दिएकाे हाे ।

Advertisement:

टिका लगाउने उत्तम साइत १०:५१ बजे भए पनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन सकिने पनि समितिले जनाएको छ ।

हिन्दु धर्माबलम्बीमा तिहार(यमपञ्चक) भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस् :