बकैयामा आगलागी हुँदा घर जलेर नष्ट
हेटौंडा – मकवानपुरको बकैयामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
शुक्रवार दिउँसो बकैया–११ मोरङ्गेवेशी स्थित सुवास वमजनको खरले छाएको भुँईतले कच्चि घरमा आगलागी भएको मकवानपुर प्रहरीले जनाएको छ ।
बालबालिकाले लाईटर बाली खेल्ने क्रममा आगलागी भएको र आगलागीका कारण घर र घर भित्र रहेको मकै, लत्ताकपडा,भाँडाकुँडा जलि पुर्ण रुपमा नष्ट भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जनाएका छन। आगलागीबाट मानवीय क्षति नभएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै