बागमती प्रदेश सरकारले बोलायो सर्वदलीय बैठक

हेटौडा, १७ मंसिर / वर्तमान अवस्थामा प्रदेशस्तरमा देखिएको राजनीतिक अवस्थालगायतका विषयहरुमा छलफल गर्न बागमती प्रदेश सरकारले सर्वदलीय बैठक बोलाएको छ । प्रदेश सरकारले आज आईतवार दिउस १ वजेको समय तोेकेर सर्वदलीय बैठक बोलाएको हो ।
गएको बुधवार मूख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय हेटौंडामा सहमागी मन्त्रीहरुको बैठकबाट भएको निर्णयअनुसार आज सर्वदलीय बैठकको आयोजना गर्न लागिएको प्रदेश सरकारका मूख्य मन्त्री शालिकराम जम्कट्टेलको सचिवालय श्रोत जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस