मकवानपुरको मनहरीमा जंगली हात्तिले घर हल्लायो

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–८ चिसापानी जंगली हात्तिले स्थानीय वासिन्दाहरुको घर हल्लाएको छ । स्थानीय जमुना कुमारी अधिकारीको काठको बार भएको टिनले छाएको २ कोठे घर जंगली हात्ती आई हल्लाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
स्थानियको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटेको, महिलाको घरको पछाडीको भाग भत्तकिन गई क्षती भएको प्रहरीले जनाएको छ । मकवानपुरको पस्चिमी क्षेत्रमा हात्ति र बाघको आतंकले स्थानीयहरु समस्यामा परेका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस