सुदन किराँतीको राजीनामा माग गर्दै काठमाडौंमा बृहत प्रदर्शन

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
क्रिश्चियनको कार्यक्रममा सहभागी भएर सनातन धर्म-संस्कृतिको विरुद्धमा गैरसंवैधानिक अभिव्यक्ति दिएको भन्दै मन्त्री किरातीको विपक्षमा समग्र धार्मिक समाजले विरोध प्रदर्शन गरेको हो।
प्रदर्शनमा सहभागीहरुले मन्त्री किरातीविरुद्ध नाराबाजी गर्दै राजीनामाको मागेका हुन् । मन्त्री किरातीको उक्त अभिव्यक्तिको विषयलाई लिएर सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस