ईपीएस विरोध प्रदर्शन: प्रहरीको गोलि लाग्दा एक प्रदर्शनकारीको मृत्यु

minister-vechical-fire-case-tatokhabar-tattatokhabar-onlinekhabar-ekantipur-setopati-ratopati

तातोखबर, काठमाडौँ : ललितपुरको बालकुमारीको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

प्रदर्शनमा घाइते भएका एक युवाको किस्ट अस्पतालमा मृत्यु भएको प्रहरी स्रोतले बताएको छ ।

Advertisement:minister-vechical-fire-case-tatokhabar-tattatokhabar-onlinekhabar-ekantipur-setopati-ratopati

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिएर कोरिया जान नपाएका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले सडक अवरुद्ध भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि अवस्था तनावपूर्ण भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र गोली चलाएको थियो । उक्त क्रममा उनलाई गोलि लागेको थियो ।

प्रतिक्रिया दिनुहोस् :