मेलम्चीको पानी तुरुन्त खोल् : आज पनि रित्ता भाँडा बोकेर प्रदर्शन

मेलम्चीको पानी माग्दै आज पनि रित्ता भाँडा बोकेर प्रदर्शन भएको छ।
उपत्यकावासीलाई मेलम्चीको पानी वितरण नगरी पानीको हाहाकारको कृत्रिम अवस्था सृजना गरेको भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समिति ललितपुरले पाटन दरबार क्षेत्रमा रित्तो भाँडा लिएर विरोध प्रदर्शन गरेको हो ।
मेलम्चीको पानी तुरुन्त खोल् भन्दै नारा लगाउँदै प्रदर्शनकारीले रित्तो भाँडासमेत बोकेर विरोध प्रदर्शन गरेका छन् । मेलम्चीको पानी नियमित नपाएको भन्दै विभिन्न उपत्यकावासीले आन्दोलन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस