८३८ निमावि शिक्षकको माग, कुन प्रदेशमा कति ?

तातोखबर, काठमाडौं / शिक्षक सेवा आयोगले निमावि तहको शिक्षक पदका लागि आवेदन खुला गरेको छ।
आयोगले खुला तथा समावेशी प्रतियोगिताका लागि विज्ञापन निकालेको हो। आयोगले विषयत रुपमा शिक्षक पूर्तिका लागि विज्ञापन माग गरेको छ। जस अनुसार नेपाली शिक्षक १७७ माग गरिएको छ।
यस्तै अंग्रेजीका लागि १७६ शिक्षकको माग हुँदा सातै प्रदेशका लागि १२८ गणित शिक्षकको माग छ। यसै गरी विज्ञानका लागि १६३ शिक्षक माग हुँदा सामाजिकका लागि १२२ जना शिक्षक आवश्यकता रहेको आयोगको भनाइ छ।
त्यसै गरी आयोगले गणित र विज्ञानका लागि ६५ जनाको दरखास्त माग गरेको छ। यजुर्वेद पढाउन एक शिक्षक माग गर्दा संस्कृत भाषाका लागि ५ जना शिक्षक माग गरिएको छ। यसैगरी कम्प्युटर विज्ञानका लागि एक जना मागिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस