मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको अध्यक्षमा दीपक सिवाकोटी पुन: निर्वाचित

dipak-shiwakoti-petrol-dhuwani

तातोखबर, हेटौंडा/ मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको अध्यक्षमा दीपक सिवाकोटी पुन: निर्वाचित भएका छन् ।

शनिबार मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यावसायीक संघको १३ औँ वार्षिक साधार सभा तथा छैटौँ अधिवेशन सिवाकोटी सर्ब सहमतीले निर्वाचित भएका हुन् ।

Advertisement:dipak-shiwakoti-petrol-dhuwani

त्यस्तै नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद सुवेदी, उपाध्यक्ष केशव प्रसाद आचार्य (चितवन), उपाध्यक्ष असगर अलि हवारी (विरगंज),उपाध्यक्ष विशाल बखती (काठमाण्डौं), महा सचिब रामचन्द्र लुईटेल, सचिव पुष्प मैनाली, सहसचिव जलालदिन, कोषाध्यक्ष प्रकाश बर्तोला र सदस्यमा रामप्रसाद कालाखेती,देवराज पाण्डे, गौरिकान्त पाठक,क्षेत्र सिं स्याङतान,मुराहरि प्रशाद शाह,रहमत मियाँ,कृष्णमान श्रेष्ठ,रोहन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस् :