महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकहरु विरोधमा

protest-against-balen-shah-tatokhabar-tato-khabar-tattatokhabar

तातोखबर, काठमाडौं / काठमाडौं महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकहरुको समुहले आज विरोध प्रदर्शन गरेका छन्। महानगर प्रमुख बालेन साहको निर्देशनमा महानगरले कवाडी संकलन केन्द्रहरुमा डोजर चलाउन लागाएको भन्दै कवाडी संकलकहरु महानगरको विरोधमा उत्रिएका छन्।

महानगरले केहि समय देखि सकड फुटपाथमा व्यापार गर्नेदेखि लिएर अनधिकृतका नाममा घर टहरा भत्काउने कामलाई निरन्तरता दिंदै आएको छ। जसले गर्दा कवाडी संकलकहरुको समूहले काठमाडौँमा बिरोध गरेका हुन् महानगरले अन्तै आफ्नो समानको व्यवस्थापन गर्न महानगरले भनिसकेको छ ।

Advertisement:protest-against-balen-shah-tatokhabar-tato-khabar-tattatokhabar

 

 

केही थान फोटो :

protest-against-balen-kawadi-wala

protest-against-balen-shah

kawadi-protest-kathmandu-metropolitiancity

प्रतिक्रिया दिनुहोस् :