राजनीतिक प्रतिबद्धताअनुसार राष्ट्रनिर्माणमा लाग्ने विकल्प रोजेको:प्रचण्ड
तातोखबर, काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखिम लिएर आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार राष्ट्रनिर्माणमा लाग्ने विकल्प रोजेको बताए ।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले पदको रक्षामा लागिरहनेभन्दा जोमिख मोलेर आफू प्रतिबद्धताअनुसार काम गर्ने अर्को दोस्रो विकल्प रोजेको बताएका छन्।
‘मेरो पद असुरक्षित थिएन। तर पदको रक्षामा लागिरहने भन्दा जोखिम लिएर आफ्नो प्रतिवद्धताअनुसार राष्ट्र निर्माणमा लाग्ने दोस्रो विकल्प रोजेको हुँ’, उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले व्यक्तिका रुपमा कांग्रेस नेतृत्व र नेताहरूले माया गरे पनि परिवर्तन, सुशासनका सन्दर्भमा अफ्ठ्यारोमा पारेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
अन्तर्राष्ट्रिय समन्वय र सहकार्यबाट वर्तमान चुनौति सामना गर्न सकिने गृहमन्त्री लेखकको दावी
-
२.
साहित्यभित्रको पनि साहित्यिक कृतिः दृष्टि–दृष्टिकोण
-
३.
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा
-
४.
नेपाली बजारमा सुनको मूल्य यथावत, एक लाख ५२ हजार रुपैयाँमा कारोबार
-
५.
एमालेको पोलिब्यूरो बैठक आज समापन हुँदै