वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, एनआइसी एसियाले बढायो(सूची सहित)

new-bank-intrest-rate-fagun-chaitra

तातोखबर, काठमाडौं / धेरैजसो वाणिज्य बैंकहरुले चैत महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।

एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ भने ग्लोबल आइएमई र प्रभु बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छन् ।

Advertisement:new-bank-intrest-rate-fagun-chaitra

विभिन्न शीर्षक अनुसार विभिन्न किसिमका ब्याजदर तोकिएको छ । यसका लागि लगानीकर्ता तथा ऋणीले सम्बन्धित बैंकले जारी गरेको सूचना हेर्न सकिने छ वा बैंकमा सम्पर्क गरेर थाहा पाउन सकिन्छ । पछिल्ला महिनाहरुमा बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाइरहेका छन् ।

अहिले मुद्दति निक्षेपको ब्याजदर घटेको छ । निक्षेपको ब्याजदर घटेपनि कर्जामा ब्याजदर अझै पनि उच्च भएको व्यवसायिहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस् :