सरकारले लघुवित्त पीडितसँग वार्ता शुरु गर्यो

aartha-mantralaya

तातोखबर, काठमाडौँ / सरकारले लघुवित्त पीडितसँग वार्ता शुरु गरेको छ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सरकार र लघुवित्त पीडितका प्रतिनिधिबीच वार्ता शुरु भएको हो।

Advertisement:aartha-mantralaya

अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल र लघुवित्त पीडितका तर्फबाट मणिराम ज्ञवालीको नेतृत्वमा वार्ता भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस् :