रसुवा जिल्लामा भूकम्पको धक्का महसुस

तातोखबर, काठमाडौँ / रसुवा जिल्ला केन्द्रबिन्दु भएर आइतबार बिहान ९ बजेर ४४ मिनेट जाँदा भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार जिल्लाको जुरे ढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्पमापन केन्द्ले जानकारी दिएको छ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :