रोल्पा जाँदै गर्दा पूर्व सभामुख महरा पक्राउ, काठमाडौँ ल्याउने तयारी

उनि सुन तस्करी प्रकरणमा मुछिए पछि प्रहरीले निगरानी बढाएको थियो । उनी रोल्पा जाँदै गर्दा प्रहरीले उनलाई भैरहवाबाट पक्राउ पक्राउ गरेको हो। आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए । उनको निर्देशनको भोलिपल्टै महरा पक्राउ परेका छन् ।
महरालाई भेप प्रकरणमा प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ । महराका छोरा राहुल अहिले पनि सो मुद्दामा थुनामा छन् ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस