इलाम–२ अपडेट : सुहाङ नेम्वाङले अग्रता लिए

suhang-nembang-ilam-by-election

तातोखबर, इलाम  / इलाम–२ को उपचुनावको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।

फाकफोकथुम गाउँपालिकाको १, २, ३ र ४ वडाको मतगणना भैरहेको बेला नेम्वाङले दुई हजार ५४२ मत पाएका छन् । यसअघिको मत परिणाममा पहिलो स्थानमा रहेका कांग्रेस उम्मेदवार खड्कालाई नेम्वाङले पछि पारेका छन् । उनले दुई हजार १९७ मत पाएका छन् ।

Advertisement:suhang-nembang-ilam-by-election

त्यस्तै पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ५९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ३७९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस् :