इलाम अपडेट : सुहाङ नेम्वाङले आफ्ना प्रतिद्धन्दी सँगको मतान्तर बढाउँदै

suhang-nembang

तातोखबर, इलाम / इलाम-२ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्ना प्रतिद्धन्दी सँगको अग्रता फराकिलो बनाइरहेका छन्।

फाकफोकथुम गाउँपालिकाका१, २, ३,४, ५ वडाको मतगणना भइसक्दा सुहाङले काँग्रेसका उम्मेदवार डम्बर खड्कालाई ७८० मतले पछि पारेका छन् ।

Advertisement:suhang-nembang

सुहाङले ३२४९ मत प्राप्त गरेका छन् भने काँग्रेसका खड्काले २४६९ मत पाएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७०३ र रास्वपाका मिलन लिम्बुले ४३४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस् :