बझाङ अपडेट : कांग्रेसका सिंहको लगातार अग्रता कायमै
तातोखबर, काठमाडौं / बझाङ प्रदेश सभा १ मा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन्। उनले एमालेका दमनबहादुर भण्डारीसँग २४१ मतको अग्रता कायम राखेका हुन् ।
पछिल्लो परिणामअनुसार सिंहले ८ हजार ४०६ मत ल्याएका छन्। यसैगरी एमालेका भण्डारीले ८ हजार १६५ मत प्राप्त गरेका छन् ।
अर्का उम्मेदवार माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ३१३ मत ल्याउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २६६ मत ल्याएका छन्।
यहाँ अहिलेसम्म २२ हजारभन्दा बढी मतगणना सकिएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
मौसम : देशभर तापक्रम घट्ने क्रम जारी, एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
-
२.
महिला टि–२० विश्वकप : अस्ट्रेलियालाई स्तब्ध पार्दै दक्षिण अफ्रिका फाइनलमा
-
३.
साफ महिला च्याम्पियनसिप : नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै
-
४.
युक्रेन बिरुद्ध रूसले १० हजार उत्तर कोरियाली सैनिक तैनाथ गर्दै
-
५.
धर्मशालाको विवाद मिलाउन पर्यटनमन्त्रीले बोलाए परिषद् बैठक