गुल्मीको रिडी-तम्घास सडकखण्ड एक महिना बन्द हुने

तातोखबर, गुल्मी / गुल्मीको रिडी-तम्घास सडकखण्ड सोमबारदेखि एक महिना बन्द हुने भएको छ ।
सडकका केही स्थानमा कडा चट्टान फोर्नुपर्ने र ग्रेड मिलाउनुपर्ने भएकाले आजदेखि जेठ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ।
सूचना जारी गर्दै रिडी-तम्घास सडकखण्ड बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ। यो सडक स्तरोन्नतिका लागि समानान्तर इलाइट जेभीले जिम्मा पाएको छ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ताप्लेजुङमा थप रक्तपात मच्निने खतरा, प्रहरीमाथि नै जाईलागे आन्दोलनकारी
-
२.
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
-
३.
व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा संघसंस्थालाई कर तिर्न काठमाडौं महानगरपालिकाको पत्र
-
४.
देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना
-
५.
पुस महिनामा मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प महशुस