नेपाल पर्यटन बोर्डमा सीईओ पदका लागि दरखास्त आह्वान

nepal-tourism-board-vaccancy-annauncement

तातोखबर, काठमाडौं / नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शनिबार सार्वजनिक सूचना प्रकाशन गर्दै सीईओ माग गरेको हो।

आवेदन दिन स्नातकोत्तर गरेको र पर्यटन क्षेत्रमा १० वर्षको कार्यानुभव भएको हुनुपर्ने छ। ३५ वर्ष देखि ६० वर्षसम्मका व्यक्तिले आवेदन बुझाउन सक्नेछन्।

Advertisement:nepal-tourism-board-vaccancy-annauncement

योग्यता पुगेका नेपाली नागरिकलाई १२ दिनभित्र आवेदन बुझाउन सूचनामा भनिएको छ। आवेदनका लागि शुल्क ७ हजार रुपैयाँ तोकिएको छ।

nepal-tourism-board-vaccancy-annauncement

प्रतिक्रिया दिनुहोस् :