बागमती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान

yadav chandra bagmati pradesh

तातोखबर, मकवानपुर / बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेका छन्।

बैठक यही वैशाख ३१ गते अपराह्न १ बजे बस्ने तय भएको छ ।

Advertisement:yadav chandra bagmati pradesh

बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार उनले नेपालको संविधानको धारा, १८३ को उपधारा १ बमोजिम आज प्रदेशसभाको बैठक आह्वान गरेका हुन्।

प्रदेशसभाको हिउँदे अधिवेशन यही वैशाख १२ गते राति १२ बजेदेखि अन्त्य भएको थियो।

प्रतिक्रिया दिनुहोस् :