कानुन विपरीत पार्टी फुटाइएको भन्दै सर्वोच्चमा रिट दर्ता गर्न पुगे उपेन्द्र यादव

upendra-yadhav-janata-samajwadi-party-nepal

काठमाडौं / जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गैरकानुनी रुपमा पार्टी फुटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

आफूहरूबाट फुटेर गएकालाई कानुन विपरीत दर्ता गरी पार्टीको मान्यता प्रदान गरिदिएको भन्दै यादवले रिटमा निर्वाचन आयोगलाई विपक्षी बनाएका हुन् ।

Advertisement:upendra-yadhav-janata-samajwadi-party-nepal

रिटको पेशी जेठ २ गतेका लागि तोकिएको छ । जसपा नेपालबाट फुटेका अशोक राईसहितका नेताहरूले जनता समाजवादी पार्टी नामक अर्को पार्टी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस् :