प्रहरीका ४ एसएसपी बढुवाका लागि सिफारिस

nepal-police-headquater-nakxal

तातोखबर, काठमाडौं / नेपाल प्रहरीले चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।
दानबहादुर कार्की, कृष्णहरि शर्मा,डा. मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

Advertisement:nepal-police-headquater-nakxal

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

baduwa-sifaris-home-ministry

प्रतिक्रिया दिनुहोस् :