पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गर्ने

तातोखबर, काठमाडौं / पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गर्ने भएका छन्। उनले अपराह्न पाटन दरबारको अवलोकन गर्न लागेका हुन्।

पाटन दरबार क्षेत्रमा रहेका कृष्ण र भीमसेन मन्दिरका साथै हिरण्यवर्ण महाविहार, बगलामुखी, कुम्भेश्वर, लगायत धार्मिक स्थलका भ्रमणसहित पूजाआजा गर्ने कार्यक्रम तय भएको छ।

Advertisement:

प्रतिक्रिया दिनुहोस् :