दुई संसदीय समितिको बैठक आज बस्दै

samsad-bhawan

तातोखबर, काठमाडौं / संघीय संसदअन्तर्गतका दुई समितिको बैठक बुधबार बस्दै छ। अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

दिउँसो २ बजे देखि शुरु हुने अर्थ समितिको बैठकमा मस्यौदा प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ।

Advertisement:samsad-bhawan

दिउँसो साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आन्तरिक काम कारबाहीलगायत विषयमा छलफल हुने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस् :