नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आइपीओ जारी गर्दै

ipo-alart-share-market

काठमाडौँ / नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित विशेष साधारण सभा बोलाएको हो ।

साधारण सभा जेठ २५ गते काठमाडौंको धुम्बाराहीस्थित होटल अकामामा दिउँसो २ बजेदेखि सुरु हुनेछ । कम्पनीको ५० रुपैयाँ प्रतिसेयरको २ बराबर १ सेयर अर्थात् ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न लागेको हो ।

Advertisement:ipo-alart-share-market

प्रतिक्रिया दिनुहोस् :