कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्‍ने अनुमति

kailas-siroyaiha-kantipur-media-group

तातोखबर, काठमाडौं / धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राख्‍ने अनुमति दिएको छ । मंगलबार काठमाडौंबाट पक्राउ गरी बुधबार अदालत पेस गरिएको थियो ।

न्यायाधीश चुरामन खड्काको इजलासले ३ दिन हिरासतमा राखेर नागरिकता कसुरमा अनुसन्धान गर्न अनुमति दिएको हो ।

Advertisement:kailas-siroyaiha-kantipur-media-group

सिरोहियालाई नागरिकता किर्तेको अभियोगमा मंगलबार काठमाडौंबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस् :