काठमाडौं उपत्यकामा आजको मौसम कस्तो

mausam-very-hot-weather-tarai-nepal-madesh-pradesh

काठमाडौं / काठमाडौं उपत्यकामा शुक्रबार तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार ३४.४ डिग्री सेल्सियस पुगेको थियो। शुक्रबार साँझको वर्षा र शुक्रबार पनि अपराह्न पानी पर्ने सम्भावना रहेकाले अधिकतम तापक्रम केही कम हुने महाशाखाले जनााएको छ।

Advertisement:mausam-very-hot-weather-tarai-nepal-madesh-pradesh

बाँकेको नेपालगञ्जमा शुक्रबार यो वर्षकै उच्च तापक्रम ४४.२ र कैलालीको धनगढीमा ४४.१ डिग्री सेल्सिसय मापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस् :