लुम्बिनी प्रदेशमा आज नीति तथा कार्यक्रम प्रस्तुत हुने

lumbini-province

दाङ / आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि लुम्बिनीको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

Advertisement:lumbini-province

प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस् :