मध्य र पश्चिम तराईमा असार २ गते सम्म अत्यधिक गर्मी हुने

weather-mausam-tatokhabar-tato-khabar-tattatokhabar

काठमाडौँ / मध्य र पश्चिम तराईमा असार २ गते सम्म अत्यधिक गर्मी हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

पूर्वी नेपालमा मनसुन भित्रिए पनि पछिल्लो केही दिनदेखि तराईलगायतका क्षेत्रमा अत्यधिक गर्मी भैरहेको छ ।

Advertisement:weather-mausam-tatokhabar-tato-khabar-tattatokhabar

भारी वर्षाले पूर्वका र गर्मीले तराईका जनजीवन प्रभावित भएको छ । काठमाडौँमा पनि गर्मी बढेको महसुस भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस् :