मध्य र पश्चिम तराईमा असार २ गते सम्म अत्यधिक गर्मी हुने
काठमाडौँ / मध्य र पश्चिम तराईमा असार २ गते सम्म अत्यधिक गर्मी हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
पूर्वी नेपालमा मनसुन भित्रिए पनि पछिल्लो केही दिनदेखि तराईलगायतका क्षेत्रमा अत्यधिक गर्मी भैरहेको छ ।
भारी वर्षाले पूर्वका र गर्मीले तराईका जनजीवन प्रभावित भएको छ । काठमाडौँमा पनि गर्मी बढेको महसुस भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस् :
तातोखबर
-
१.
ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक
-
२.
पूर्वराजा शाह भोलि लुम्बिनी जाँदै, एक हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुने
-
३.
भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिने
-
४.
आज विश्व टेलिभिजन दिवस, सामाजिक सञ्जालको व्यापकताले टेलिभिजन हेर्नेको संख्या घट्दै
-
५.
आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु