दक्षिण अफ्रिकाले दियो नेपाललाई ११६ रनको लक्ष्य

kusal_bhurtel

काठमाडौं / जारी टी-ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको हो ।

Advertisement:kusal_bhurtel

दक्षिण अफ्रिकाका रेज हेनड्रिक्कसले सर्वाधिक ४३ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस् :