रासिद खान पछि टी-२० अन्तर्राष्ट्रिय खेलमा छिटो १०० विकेट लिने सन्दिप दोस्रो

sandip-lamichhane-100-wicket

काठमाडौं / जारी टी-२० विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशको सम्पूर्ण विकेट लिएको छ।

टस हारेर ब्याटिङ गरेको बंगलादेशको सबै विकेट पतन भएको छ। सन्दीप लामिछानेले यो खेलमा व्यक्तिगत विकेट लिँदै एक सय अन्तर्राष्ट्रिय टी-२० विकेट लिन सफल भए ।

Advertisement:sandip-lamichhane-100-wicket

अफगानिस्तानका बलर रासिद खान सबै भन्दा छिटो १०० विकेट लिने खेलाडीको सुचिमा पहिलो नंबरमा छन् ।  खानले ५३ टी-२० अन्तर्राष्ट्रिय खेलमा  १०० विकेट लिएका छन्  भने सन्दिपको ५४ खेलमा १०० विकेट सहित दोस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस् :