टी-२० विश्वकप : उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा जारी

birat-kohali-india-vs-south-affrica-worldcup-cricket

काठमाडौँ / आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि अहिले भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा भइरहेको छ।

वेष्ट इण्डिजको बार्बाडोसस्थित केन्सिङ्टन ओभल स्टेडियममा जारी खेलमा टस जितेको भारतले ब्याटिङ गरिरहेको छ।

Advertisement:birat-kohali-india-vs-south-affrica-worldcup-cricket

यो समाचार तयार पार्दासम्म महत्वपूर्ण ४ वीकेट गुमेपछि भारत दबाबमा परेको छ। भारतका कप्तान रोहित शर्मा, सूर्यकुमार यादव र ऋषभ पन्त,अक्षर पटेल आउट भएका छन्। सत्र ओभरको खेल सकिँदा भारतले ४ वीकेटको क्षतिमा १३४ रन बनाएको छ।

अहिलेसम्म एउटा पनि खेल नहारिकन विश्वकप पुगेको दुवै टोली नयाँ ईतिहास रच्ने दाउमा छ। दक्षिण अफ्रिका चोकरको दाग मेटाउँदै पहिलो पटक विश्वकपको फाइनल पुगेको हो भने भारत पनि १० वर्षपछि टी-२० विश्वकपको फाइनलमा पुगेको हो।

सन् २००७ मा टी-२० विश्वकपको उपाधि उचालेको भारतलाई १७ वर्षपछि इतिहास रच्ने सुनौलो मौका रहेको छ।

प्रतिक्रिया दिनुहोस् :