आजको प्रतिनिधिसभा बैठकबाट भन्सार महशूल विधेयक २०८१ बहुमतले पारित

barshaman-pun-tatokhabar-tato-khabar

काठमाडौँ / आजको प्रतिनिधिसभा बैठकबाट भन्सार महशूल विधेयक २०८१ बहुमतले पारित भएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले सभामा प्रस्तुत गरेको सो विधेयक बहुमतले पारित भएको हो ।

यस विधेयकमाथि संसोधन प्रस्ताव राखेका नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालको प्रस्ताव बहुमतले अस्वीकार भएको छ ।

Advertisement:barshaman-pun-tatokhabar-tato-khabar

प्रतिक्रिया दिनुहोस् :