पेट्रोलियम पदार्थको खपत कम गर्न हरित कर

barshaman-pun-ananta-arthamantri-tatokhabar-tattatokhabr

तातोखबर, काठमाडौँ / सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्न यसै बर्ष देखि हरित कर लगाउने भएको छ।

आज बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री बर्षमान पुनले सरकारको पेट्रोलियम पदार्थको खपत कम गरी जलविद्युतसहित नवीकरणीय ऊर्जालाई प्रोत्साहन गर्ने नीति लिएको उल्लेख गरे । उनले पेट्रोलियम पदार्थको प्रयोग निरुत्साहित गर्न यसै वर्षदेखि हरित करको सुरुअत गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

Advertisement:barshaman-pun-ananta-arthamantri-tatokhabar-tattatokhabr

प्रतिक्रिया दिनुहोस् :