लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो

rabi-lamichhane-samsad-home-minister

काठमाडौँ / उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझिएको छ।

लामिछानेलाई पदमुक्त गर्नुपर्ने मागसहित दायर भएको रिट निवेदनमाथि दुई न्यायाधीशबीच राय बाझिएको सर्वोच्च अदालतले जनाएको छ।

Advertisement:rabi-lamichhane-samsad-home-minister

न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दाको सुनुवाइ गरेको थियो। उनीहरुबीच राय बाझिएपछि अब अन्य ३ न्यायाधीशसहितको पूर्ण इजलासमा प्रस्तुत हुनेछ।

प्रतिक्रिया दिनुहोस् :